माननीय मन्त्री

 

 

 

१. व्यक्तिगत विवरण
    नाम, थर  :  विकास लम्साल
    जन्म मिति  :  वि.स. २०२६ साल जेष्ठ ३ गते
    लिङ्ग  :  पुरुष
    स्थायी ठेगाना  :  फलेवास नगरपालिका – ५, खानिगाँउ, पर्वत, प्रदेश नं. ४, नेपाल
    सम्पर्क ठेगाना  :  पोखरा लेखनाथ महानगरपालिका – १७, राष्ट्रबैँक चोक, प्रदेश नं ४, नेपाल
    बुवा  :  स्वः यज्ञ प्रसाद लम्साल
    आमा  :  गौमती देवी लम्साल
    वैवाहिक स्थिती  :  विवाहित (एक छोरा र एक छोरी)
    श्रीमती  :  मञ्जु अधिकारी
    सम्पर्क नं.  :  +९७७–६१–४६७६८० (मन्त्रालय), +९७७–६१–४६७७३५ (निवास), र +९७७–९८५७६३००६१ (मोबाइल)
    ईमेल  :  lamsalb61@gmail.com, lamsalb61@yahoo.com
    सामाजिक सञ्जाल  :   Facebook: bikash61, Twitter: BikashLamsal6

२. शैक्षिक योग्यता

सि.न. योग्यता बोर्ड /विश्वविद्यालय विद्यालय/क्याम्पस
स्नातकोत्तर (व्यवस्थापन) त्रिभुवन विश्वविद्यालय त्रि.वि. केन्द्रिय क्याम्पस, किर्तिपुर
२  स्नातक (व्यवस्थापन)  त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पस, पोखरा
३   प्रमाणपत्र तह (व्यवस्थापन) त्रिभुवन विश्वविद्यालय पर्वत बहुमुखी क्याम्पस, फलेवास
एस.एल.सी.  एस.एल.सी.  बोर्ड अफ नेपाल  श्री भवानी विद्यापिठ मा.वि., फलेवास

३. सीप / दक्षता
भाषा  :  नेपाली, अङ्ग्रेजी र हिन्दी
कम्प्युटर, इमेल, इन्टरनेट

४. राजनीतिक जिवन

  • २०४० मा श्री भवानी विद्यापीठ मा.वि. अखिलको सदस्य
  • २०४४ मा पर्वत बहुमुखी क्याम्पस प्रारम्भिक कमिटि सदस्य
  • २०४७ मा युवा संघको जिल्ला कोषाध्यक्ष
  • २०४७ मा नेकपा माले खानिगाँउ गाँउ कमिटी सचिव
  • २०४८ मा पृथ्वी नारायण क्याम्पसको नेकपा एमाले शाखा कमिटी सदस्य
  • २०४९ मा पृथ्वी नारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य
  • २०५३ मा नेकपा एमाले पर्वत जिल्ला कमिटी सदस्य
  • २०५४ मा खानिगाँउ गा.वि.स.को र्निविरोध अध्यक्ष
  • २०५४ को छैठौँ महाधिवेशनदेखि नवौँ महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधि
  • २०५७ मा नेकपा एमाले क्षेत्रिय कमिटी संयोजक
  • २०५८ मा एमाले जिल्ला कार्यालय सचिव
  • २०५९ मा नेकपा एमाले जिल्ला कमिटी उप–सचिव
  • २०६३ मा नेकपा एमाले जिल्ला कमिटी सचिव
  • २०६६ मा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष
  • २०७० मा संविधानसभा सदस्य (पर्वत क्षेत्र नं. २)
  • २०७१ मा सार्वजनिक लेखा समिति सदस्य
  • २०७२ देखि हालसम्म प्रदेश कमिटी
  • २०७४ मा प्रदेश सभा सदस्य (पर्वत क्षेत्र नं. २)
  • २०७४ मा प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

५. आन्दोलन, संर्घष र जेल जिवन

  • २०४३ सालमा विद्यालयको शैक्षिक शुल्क वृिद्धको आन्दोलनमा ३५ दिन प्रहरी हिरासत
  • २०४३ मा अञ्चलाधीश कार्यालयमा २ बर्ष राजकाज सम्वन्धि मुद्धा
  • २०४९ मा स्थानिय चुनावमा २२ दिन प्रहरी हिरासत
  • २०५८ मा पूर्व राजा ज्ञानेन्द्र शाहको शाही शासनमा ३ महिना हिरासत
  •  २०६२/०६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका
  • विभिन्न संघर्षमा विपक्षी समूहको सांघातिक आक्रमणबाट गम्भिर घाईते ।

६. राजकिय मामिला सहभागिता

  •   सदस्य – सार्वजनिक लेखा समिति
  • संयोजक – सिंहदरवार पुननिर्माण छानविन उपसमिति
  • संयोजक – जलविद्युत डलरमा पि.पि.ए. सम्वन्धि अध्ययन उपसमिति

 

७. तालिम÷गोष्ठी÷सेमिनार

  • २०७२ – सार्वजनिक लेखा समितिबाट प्रतिनिधित्व गर्दै फिनल्याण्ड संसदमा लेखा सम्वन्धि सेमिनारमा सहभागी
  • २०७३ – फिलिपिन्सको पिस फेडरेसनमा सहभागी
  • २०७४ – कतारमा वैदेशिक रोजगारीमा गएर अलपत्र परेका नेपालीको अवस्था बुझ्न संसदको तर्फबाट प्रतिनिधित्व

८. सामाजिक संलग्नता

  •  सदस्य   :  मोती सामुदायिक पुस्तकालय, पर्वत
  • सञ्चालक समिति सदस्य  :  मोती सामुदायिक पुस्तकालय, पर्वत
  • सदस्य  :  विद्यालय व्यवस्थापन समिति, श्री भवानी विद्यापीठ मा.वि., पर्वत
  • सदस्य  :  व्यवस्थापन समिति, पर्वत बहुमुखी क्याम्पस, पर्वत
  • अध्यक्ष  :  जिल्ला खेलकूद समिति पर्वत
  • अध्यक्ष  :  पर्वत सिँचाई संघ

९. वैदेशिक भ्रमण
भारत, चिन, थाईल्याण्ड, टर्की, फिनल्याण्ड, स्वीडेन, नेदरल्याण्ड्स, बेल्जियम, फ्रान्स, बेलारुस, रुस, कतार र फिलिपिन्स

१०. अभिरुची

  •  खेलकुद   :  फुटबल, भलिबल, ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, दौड र पौडी
  • नयाँ नयाँ ठाँउको भ्रमण
  • विकास, समृद्धी, परिर्वतन र सामाजिक न्याय सहितको समाज रुपान्तरण