प्रदेश सरकार

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेश, पोखरा

फेवा ताल पोखरा

माछापुच्छ्रे हिमाल

मुक्तिनाथ मन्दिर मुस्तांग

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

गण्डकी प्रदेशको वन क्षेत्र

previous arrow
next arrow
Slider

परिचय

वि.स. 2062/63 को जन आन्दोलनले संबैधानिक राजतन्त्रलाई विस्थापित गरि मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरण भएको संविधान सभाबाट निर्मित संविधानले कानूनी रुपमा मुलुकलाई संघीय संरचनामा लगेकोले ७ वटा प्रदेशहरु कायम रहन गएको सन्दर्भमा प्रत्येक प्रदेशमा ७ वटा मन्त्रालयहरु कायम रहने व्यवस्था अनुसार यो मन्त्रालयको स्थापना 2074/10/22 गते भएको हो ।

यस मन्त्रालयमा मा.श्री रामशरण बस्नेत ज्यूले पहिलो मन्त्रीको रुपमा पदभार मिति 2074/11/4 मा ग्रहण गर्नुभएको थियो । मिति 2074/12/14 मा भएको प्रदेश मन्त्रिपरिषद्को विस्तार हुँदा मा.श्री विकास लम्साल ज्यूले यस मन्त्रालयको मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको हो ।

मूलतः यस मन्त्रालयले संविधानको अनुसुचीमा व्यवस्था भएका संघ र प्रदेशको साझा अधिकार¸ संघ¸ प्रदेश र स्थानीय तहको साझा अधिकार र प्रदेशको एकल अधिकार क्षेत्रका उद्योग¸ पर्यटन¸ आपूर्ति¸ वाणिज्य, विज्ञान प्रविधि, वन तथा वातावरण संग सम्बन्धित विषयमा नीति निर्माण गर्ने केन्द्र सरकार र स्थानिय तह बिच समन्वय र सहकार्य गर्दै प्रदेश सम्बृद्धिका लागि औधोगिकिरणमा जोड दिने पर्यटन क्षेत्रको विकास र विस्तार गरि नँया नँया रोजगारीको अवसर सृजना गर्ने¸ वनको दिगो व्यवस्थापन गरि वातावरण संरक्षणमा जोड दिनु , दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्ति व्यवस्थापन गर्नु समेत यस मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछन ।

प्रेस विज्ञप्ति

विकास लम्साल

विकास लम्साल

माननीय मन्त्री

प्रोफाइल हेर्नुहोस्
विष्णुप्रसाद भण्डारी

विष्णुप्रसाद भण्डारी

सचिव

प्रोफाइल हेर्नुहोस्
दिवाकर पौडेल

दिवाकर पौडेल

प्रवक्ता
फोन : ९८५७६२२११७
ईमेल : diwakar26@gmail.com

तिलक बहादुर थापा

तिलक बहादुर थापा

सुचना अधिकारी
फोन: ९८४६०५१७७७
ईमेल: tilakthapa2062 @gmail.com

फेसबुकमा जाेडिनुहाेस् :